The Nepali Christian praise song celebrates the presence of Jesus and the strength of the Church, often referred to as the "Bride of Christ." It highlights various geographical locations, emphasizing a widespread acknowledgment and worship of Jesus among believers. The song calls for joyous celebration and dancing, inviting the faithful to immerse themselves in the love of Jesus.
The song serves as a vibrant expression of faith, unity, and the powerful presence of Jesus in the lives of the Church as the bride as She prepares to meet Her Lord and Bridegroom Jesus Christ.
LYRICS
कालेबुगंमा येशू चिनिन्छ
दार्जेलिगंमा दाउदहरूको एउटा झुण्ड छ
काठमाण्डौमा तुरही फुकिन्छ
सिक्किमेले प्रशंसा गर्दै आउँदैछ
खदा तैयार भएर भुटानबाट आउँदैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
येशू जस्तै मन भएको उनको दुलही
अनन्तमा धन थुपार्ने उनको दुलही
येशू जस्तै मन भएको उनको दुलही
अनन्तमा धन थुपार्ने उनको दुलही
एउटा महिमादेखि अर्को महिमा चढ़ने
ज्योतिलाई धारण गर्दै अन्ध्यारोसगं लड़ने
एउटा महिमादेखि अर्को महिमा चढ़ने
ज्योतिलाई धारण गर्दै अन्ध्यारोसगं लड़ने
खृीष्टको दुल्ही बलियो हुदैछ
खृीष्टको दुल्ही बलियो हुदैछ
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
कालेबुगंमा येशू चिनिन्छ
दार्जेलिगंमा दाउदहरूको एउटा झुण्ड छ
काठमाण्डौमा तुरही फुकिन्छ
सिक्किमेले प्रशंसा गर्दै आउँदैछ
खदा तैयार भएर भुटानबाट आउँदैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही बलियो हुदैछ
खृीष्टको दुल्ही तैयार हुदैछ॥
The song serves as a vibrant expression of faith, unity, and the powerful presence of Jesus in the lives of the Church as the bride as She prepares to meet Her Lord and Bridegroom Jesus Christ.
LYRICS
कालेबुगंमा येशू चिनिन्छ
दार्जेलिगंमा दाउदहरूको एउटा झुण्ड छ
काठमाण्डौमा तुरही फुकिन्छ
सिक्किमेले प्रशंसा गर्दै आउँदैछ
खदा तैयार भएर भुटानबाट आउँदैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
येशू जस्तै मन भएको उनको दुलही
अनन्तमा धन थुपार्ने उनको दुलही
येशू जस्तै मन भएको उनको दुलही
अनन्तमा धन थुपार्ने उनको दुलही
एउटा महिमादेखि अर्को महिमा चढ़ने
ज्योतिलाई धारण गर्दै अन्ध्यारोसगं लड़ने
एउटा महिमादेखि अर्को महिमा चढ़ने
ज्योतिलाई धारण गर्दै अन्ध्यारोसगं लड़ने
खृीष्टको दुल्ही बलियो हुदैछ
खृीष्टको दुल्ही बलियो हुदैछ
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
कालेबुगंमा येशू चिनिन्छ
दार्जेलिगंमा दाउदहरूको एउटा झुण्ड छ
काठमाण्डौमा तुरही फुकिन्छ
सिक्किमेले प्रशंसा गर्दै आउँदैछ
खदा तैयार भएर भुटानबाट आउँदैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही बलियो हुदैछ
खृीष्टको दुल्ही तैयार हुदैछ॥
- Catégories
- vidéos/films
Soyez le premier à commenter cette vidéo.